आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र निर्वाचन आयोगले ढुवानी सुरु गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने तयारीमा छ ।