भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने भ्रष्टाचारले देश नै सिध्याइदिने प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले चेतावनी दिएका छन्। भ्रष्टाचार देशको सबैभन्दा गम्भीर समस्या भएको उल्लेख गर्दै उनले त्यसको विरुद्ध निसाना