गाउँपालिका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दल फडेराको घर माओवादी केन्द्रका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । अध्यक्ष फडेराका कार्यकर्ताले घरमा तोडफोड गरेको बदलामा शनिबार माओवादीका कार्यकर्ताले उनको घरमा तोडफोड गरेका