समाचार

दीपक मनाङेले किन कर्मचारीमाथि हातपात गरे ?

कर्मचारीमाथि गण्डकी पदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले हातपात गरेका छन्। मङ्गलवार मनाङेले अधिकृत प्रकाश ओझामाथि कार्यालय छुट्टी हुने समयमा हातपात गरेका हुन्। घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको