नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर आयात नियन्त्रण गर्ने गरी काम गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले उच्च आयातका कारण विदेशी सञ्चिति घट्ने क्रम नरोकिएपछि