सरकारले विभिन्न २९ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरफेर गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार कतिपय गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको