समाचार

डा. अनिलले गरे आचार्यको छोरीहरुका लागि ५१ हजार सहयोग

संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको परिवारलाई चर्चित डाक्टर ओममुर्ति अनिलले आर्थिक सहयोग गरेका छन्। आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा आचार्यको उपचारका क्रममा