राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए अनुसार सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरि प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।