महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई किलो बढि यार्सागुम्बासहित दुईजनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट २ किलो १३८ ग्राम यार्सागुम्बा बरामद भएको अपराध अनुसन्धान महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद