काठमाडौंको दक्षिणकाली क्षेत्रमा घटना

३० फाल्गुन २०७९, मंगलवार ११:४८

काठमाडौंको दक्षिणकाली क्षेत्रमा मिनी ट्रक ब्याक गर्ने बेला २४ वर्षका पुरुषलाई ठक्कर दिदा घटनास्थलमा मृत्यु भएको छ । 😢