समाचार

१० दलसँग प्रधानमन्त्री प्रचण्डको बैठक

सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्न बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा हुँदैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द