समाचार

एक विद्यार्थी सोह्रखुट्टेको इलिप्स स्कुलको छात्रावासमा मृत फेला

काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेका छन् । धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी