समाचार

बुटवलको नीति तथा कार्यक्रम मेगा सिटीको आधार तयार गरिने, जितगढीमा युद्ध संग्रहालय निर्माण गरिने

बुटवल, ८ असार– बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार नगरसभाको तेह्रौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा