समाचार

बालकृष्ण पक्राउपछि सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच वार्ता

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज दिउँसो उनीहरूबीच छलफल भएको हो। ‘उहाँहरूबीच छलफल जारी रहेको