समाचार

पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट प्रहरीको नियन्त्रणमा

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बताएको छ । अहिले