पश्चिमी र स्थानीय वायुको प्रभावका कारण सोमबार बिहान देशभरको मौसम सफा छैन। अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा परिरहेको छ। दिउँसो देशैभर वर्षाको सम्भावना देखिएको