समाचार

नेपाल वायुसेवाले गुल्मीको रेसुङ्गा विमानस्थलमा शफल उडान गर्यो

गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान अवतरण गरेको हो । ‘परीक्षण उडान’ अन्तर्गत नेपाल वायुसेवा निगमको ९ एन एबिटी कल साइन भएको विमानलाई आज बिहान अवतरण गरेको छ