समाचार

कोतः धुकु पेट्रोल पम्प सिल

बालाजुको एक पेट्रोल पम्प काठमाडौं महानगरपालिकाले सिल गरेको छ । बिहिबार बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्प महानगरको नगर प्रहरीले सिल गरेको हो । मापदण्डविपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन