समाचार

रविको टिप्पणी : भ्रष्टाचारको फाइल नखोल्ने हो भने सरकार पनि हट्न बेर लाग्दैन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रतिक्रिया दिएका छन्। बिहीबार चितवन-२ बाट विजयी भएपश्चात कामठाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्री बन्नका