समाचार

नक्कली भुटानी शरणर्थी प्रकरण : दोषी उम्कन नदिन प्रधानमन्त्री निर्देशन 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणर्थी प्रकरणमा कसैलाई पनि छुट नहुने बताएका छन् । शीर्ष नेताको बैठकबाट बाहिरिनेक्रममा प्रधानमनत्री प्रचण्डले दोषी कोही पनि उम्कन नपाओस भनेर निर्देशन भएको बताए