समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मदिनको अवसरमा निर्मल निवासमा प्रवेश निषेध

काठमाडौँ, असार – पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दनका लागि निर्मल निवासमा पुगेका राजावादीहरुलाई प्रवेश निषेध गरिएको छ । निर्मल निवासमा प्रवेश नदिइएपछि गेटमै पूर्वराजाको नाममा