समाचार

सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ

काठमाण्डौ, २४ असार– प्रहरीले सञ्चा र तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई पक्राउ गरेको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले