समाचार

बैतडीकोमा बस दुर्घटना, ३९ जनाभन्दा बढी घाइते

काठमाण्डौ, २५ असार– बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा ३९ जनाभन्दा बढी घाइते भएका छन । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ७ स्वाखानी भन्ने