काठमाण्डौ, २६ असार– माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि ज्यादै कम विद्यार्थीको रोजाइमा पर्ने विषय कानुन हो । विगत केही वर्षदेखि न्यायालयमा सर्वसाधारणको सम्कर्प हुने मध्यस्तरको जनशक्ति तयार पार्न सरकारले कक्षा