समाचार

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तनको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी

काठमाण्डौ,२७ असार– सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तन गर्ने स्वास्थ्यमन्त्रीको पत्र कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आज (बुधबार) न्यायाधीश सपना प्रधान मल्लको इजलासले पत्र कार्यन्वयन नगर्न