समाचार

पहिचान पक्षधरसँग संवाद गर्छौं: मुख्यमन्त्री थापा

काठमाण्डौ, २२ असार– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल अघि बढाउन आफु तयार रहेको बताएका छन । आज (शुक्रबार) पद तथा गोपनीयताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै