समाचार

डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगाले लागेर एक युवकको मृत्यु

काठमाडौ,२४ भदौ– डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐर रहेका छन । केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका–२