काठमाडौ, २१ भदौ– प्रतिनिधि सभाका सभामुख देवराज धिमिरेले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा भएको एक पाँच वर्षिया बालिकाको मृत्युबारे यथार्थ जनाकारी संसदमा जानकारी गराउन सरकारलाई रुलिङ