काठमाडौँ, १५ असार– संसदको पूर्वाधार विकास समितिले निर्माणाधीन संसद भवनको अवलोकन गरेको छ ।सोमबार समितिका सदस्यहरुले निर्माण भईरहेको नयाँ संसद भवनको अवलोकनगर्दै प्रगति विवरणबारे जानकारी लिएका हुन् ।
सहरी मन्त्रीविकास मन्त्रीसिता गुरुङ, समितिका सभापतिदिपकसिहं र समिति सदस्यहरु अवलोकनमा सहभागि भएका थिए ।
सिंहदरबार भित्र १५१ रोपनी क्षेत्रफलमा नयाँ संसद भवननिर्माण भैरहेको छ । २०७६ साल असोज १६ गते टुन्डी सेक ज्वइन्ट भेन्चरले सो भवननिर्माणका लागि सरकारसँग सम्झौता गरेको थियो ।
