समाचार

बझाङमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौ, २४ भदौ– बझाङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । छबिसपाथिभेरा गाउँपालिका –१ जिप्ली बस्ने ६० वर्षीय बर्म बिष्ट मृत्य अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ