समाचार

काठमाडौँमा करेन्ट लगेर एक जनाको मृत्यु

काठमाडौ, २५ भदौ– काठमाडौँमा करेन्ट लगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राई रहेका छन । काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरमा