समाचार

सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारबाही होस्: कांग्रेस

काठमाडौ,२० भदौ– कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जानकारी गराएका