समाचार

खोलाले बगाउदा दाजुबहिनीको मृत्यु

काठमाडौ, १८ भदौ– पश्चिम रूकुममा खोलाले बगाउदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना