समाचार

रवि लामिछाने भेट्न भारतीय राजदूतको टोली रास्वपा कार्यालयमा

काठमाडौँ, १५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय वनस्थलीमा पुगेर राजदूत श्रीवास्तवले लामिछानेसँग भेटवार्ता गरेका हुन