काठमाडौं,१६ असोज–सङ्घीय सांसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक आजदिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्रेम सुवालबाट प्राप्तविरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने र ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेश गर्ने कार्यसूची रहेको संसदीय सचिवालयले जानकारी दिएको छ ।
