समाचार

रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न महासंघको माग

काठमाण्डौ , नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष जगत बरामले चौधरीलाई बिना शर्त तत्काल रिहा नगरे सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी