समाचार

प्रेमीको खोजीमा यी अभिनेत्री

एजेन्सी , बलिउड तथा दक्षिण भारतीय सिनेमामा सक्रिय अभिनेत्री श्रुति हसनले आफू असल प्रेमीको खोजीमा रहेको बताएकी छन्। आफ्ना नीजि जिवनका रहस्यहरूबाट पर्दा उठाउँदै आफू सच्चा प्रेमको खोजीमा रहेको बताएकी