समाचार

महराले सांसदबाट राजीनामा नदिनेः नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

काठमाडौं , संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख