समाचार

न्यायाधीश शाही बर्खास्त

काठमाडौं , क्षेत्राधिकार बाहिरको मुद्दा हेरेको र फैसला अगावै जानकारी गराएको ‘म्यासेज’ भेटिएपछि न्यायाधीश नरबहादुर शाही बर्खास्तीको सिफारिसमा परेका छन् । क्षेत्राधिकार मिचेर गोर्खा बु्रअरीका मुद्दा हेरेको भन्दै छानबिनमा तानिएका