काठमाडौं , निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको छ। सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सकिएपछि साँझ ५ बजे महरालाई जिल्ला अदालत पुर्याइएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धानका