नवलपुर , प्रहरीले नवलपुरको देवचुली नगरपालिका ६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले जुवातास खेलिरहेको सुचनाको आधारमा