चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर पूरा नहुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर पूरा नहुने अवस्था आएको बताएका