मुख्य समाचार

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण: एमसीसी परियोजनामा भन्दा ठूलो सहयोग आउला ?

चिनियाँ विदेशमन्त्री वाङ यीको आज शुक्रबारदेखी सुरु हुन लागेको नेपाल भ्रमणमा नेपालले चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनादेखि पारबाहनसम्मका एजेण्डालाई जोडतोडले उठाउने भएको छ । अर्थ, गृह, पर्यटन, कृषि