भारतको औपचारिक भ्रमणमा रहेएका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज शुक्रवार नयाँ दिल्लीको हैदराबाद हाउसमा दिवा भोजको आयोजना गरेका थिए । दिवाभोजमा प्रधानमन्त्री पत्नी डा.आरजु राणा