श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल भित्रिने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे बिभिन्न प्रस्ताव गरेका छन्। अर्थमन्त्रालयमा बिहीबार भएको सरोकारवाला निकायको बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक