मुख्य समाचार

राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले ५ अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले मंगलबार ५ वटा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश,