मुख्य समाचार

बागलुङका तीन नेता एकसाथ पुगे माओवादी केन्द्रंको नेतृत्वमा, ती नेता को को हुन् ?

नेकपा (माओवादी केन्द्रं) को नेतृत्वमा बागलुङका तीन नेता एकसाथ पुगेका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकबाट उनीहरु माओवादी केन्द्रं केन्द्रीय सचिवमा चुनिएका हुन् । सचिवमा चुनिएका