जिल्ला प्रशासन कार्यालय गुल्मी गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट भएको छ। ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरूमा सर्वोत्कृष्ट भएको जिल्ला प्रशासन कार्यालय गुल्मी गत वर्ष तेस्रो नम्बरमा रहेको