अर्थमन्त्री जनार्दन शर्माले बुधवार पदबाट राजीनामा दिन बाध्य हुनुपर्यो । अर्थमन्त्रीको बागडोर सम्हाल्नुभएका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि