देशैभरका छवटा महानगरपालिकाले आगामी आवको लागि कुल ५३ अर्ब २२ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेका छन्। महानगरहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आगामी आर्थिक वर्षका लागि तय हुने बजेट